मनाङको ‘फू गाउँ’मा बीओपी राखिने
मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिने भएको छ। नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बीओपी स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। यो गाउँ समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ।