मौसम पूर्वानुमानः यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा साधारणतया बदली