बेदव्यास भूमिलाई पवित्र धामका रुपमा विकास गर्नुपर्छ :मन्त्री गुरुङ
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले महर्षी बेदव्यासको जन्मभूमि दमौलीलाई पवित्र धामका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीस्थित व्यास गुफा क्षेत्रमा जारी विश्व ओमकार तथा हिन्दू महामिलन पर्वमा आज सहभागी