राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राख्नुपर्छ : प्रधानमन्त्री
पोखरा, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राख्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज गण्डकी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भन्नुभयो, “हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ, हाम्रोमा विकासका सम्भावना असाधारण छन्, तिनलाई अघि