गण्डकी प्रदेशभित्रका जनप्रतिनिधिको सुरक्षा हामी गर्छौं : मुख्यमन्त्री गुरुङ
गोरखा,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले सही निर्णय गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकमा सहभागी हुन आज गोरखा आइपुग्नु भएका मुख्यमन्त्री गुरुङले मुलुकलाई अराजकतामा धकेल्न नदिन विप्लव समूहमाथि केन्द्र सरकारले प्रतिबन्द लगाउनुपरेको