शान्ति मिसनमा राष्ट्रसंघले नेपाल प्रहरीलाई कोटा बढायो ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाल प्रहरीले थप अवसर पाउने भएको छ । राष्ट्रसंघले द्वन्द्वग्रस्त देश सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीको एफपियू टोलीको कोटा बढाएको छ । यसअघि डार्फर मिसनमा एक सय ४० जनाको टोली जाने गरेकोमा अब एक सय ८०