सरकारको काम देखेर विरोधीहरु सक्रिय : श्रममन्त्री विष्ट
भक्तपुर, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले निर्वाचनको समयमा जनतासमक्ष गरेका प्रतिबद्धता आगामी तीन वर्षभित्रमा अक्षरश पालना पूरा गर्ने बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको पाँचाँै नगरसभाले पारित नीति, कार्यक्रम तथा बजेट पुस्तिका सार्वजनिक गर्दै उहाँले अञ्जानमा भएका त्रुटिलाई जनताको सुझावका रुपमा ग्रहण