सहमति र सहकार्यबाटै लोकतन्त्र बलियो हुन्छ : नेतृ कोइराला
काठमाडौँ, नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले सहमति, सहकार्य र एकताबाट मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको प्रदेश, जिल्ला र विदेश शाखाका प्रतिनिधिका लागि आयोजना गरेको ‘प्रशिक्षण कार्यक्रम’मा उहाँले लोकतन्त्र बलियो भए मात्र