भारी वर्षाका कारण देशभर जनजीवन प्रभावित : कतै डुबान, कतै बाढी र पहिरो (देशभरको अपडेट)
काठमाडौं, बिहीबार साँझदेखि लगातार आएको भारी वर्षाका कारण देशभरको जनजिवन प्रभावित बनेको छ । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडक अवरुद्ध हुँदा आवत–जावतमा समस्या भएको छ । तराईका अधिकांश क्षेत्रमा डुबानमा परेको छ । भारी वर्षाका कारण देशकै प्रशासनिक निकाय रहेको