एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा जुट्यो सहमति
चितवन । एमालेको १०औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सहमति जुटेको छ । ५३ खुला केन्द्रीय संख्यामा ५४ जनाको उम्मेद्वारी परेपछि नेताहरूले सहमतिको प्रयास गरेका थिए । अर्चना गहतराजले खुला केन्द्रीय सदस्यमा नाम फिर्ता लिएसँगै सहमति जुटेको हो । केन्द्रीय सदस्यमा सर्वसम्मतको