शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । पछिल्लो अवस्थामा पक्राउ परेकाहरुसँग बयान लिने क्रममा ठगीको क्रममा उनको गाडी प्रयोग भएको भन्दै प्रकरणसँग जोडिएपछि मियाँ पनि पक्राउ परेको जनाइएको छ । यस प्रकरणमा पैसा