वातावरण र वन्यजन्तु संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढेको राष्ट्रपति पौडेलको दाबी
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौतिको विषय बनेको बताउनुभएको छ । शनिवार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको विश्व