खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा नेफिल्सको शुभारम्भ
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन प्रणाली नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)को शुभारम्भ गरेको छ । ‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने नारासहित मानइने विश्व खाद्य स्वच्छता दिवसको अवसर पारेर