सडक निर्माणमा वर्तमान विषयवस्तुहरू र गुणस्तर नियन्त्रणबारे अन्तरक्रिया
ललितपुर । विद्यार्थीहरूको ज्ञान र सीपलाई समय सापेक्ष बनाई कलेजबाट अध्ययन सम्पन्न भए लगत्तै कार्यक्षेत्रको लागि तयार गर्ने उद्देश्य अनुसार बिहीबार ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा अन्तरक्रिया कार्यक्रम भएको छ । नियमित रूपमा सञ्चालित प्राविधिक विषयमा प्रवचन कार्यक्रम अन्तरगत स्थानीय पूर्वाधार