एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्चमा रिट दर्ता गर्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता गर्न आदेश दिएको छ । अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए । तर दरपीठविरुद्ध परेको