सुनकोसी नदीमा हाइलक्स गाडी खस्दा तीनजना बेपत्ता, खोजी कार्य जारी
काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी नदीमा हाईलक्स गाडी खसेको छ । शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो । उक्त गाडीमा ४ जना सवार रहेका थिए । प्रहरीका अनुसार एक जना हामफालेर बाहिर