आज मदन भण्डारीको ७४औँ जन्मजयन्ती
काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विशेष गरी नेकपा एमाले र यसमा आवद्ध विभिन्न संघसंगठनले देशभर कार्यक्रम गर्दै छन् । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय