पहिरोले मुग्लिन-नागढुंगा सडक अवरुद्ध
काठमाडौं । मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका अनुसार राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । सवारी साधनले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकर पहिरो