२०८१ मंसिर १९ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ मंसिर १९ गते बुधबार, ई.स. २०२४ डिसेम्बर ४, तिथि- मार्ग शुक्लपक्ष तृतीया, १२ः३६ बजेपछि चतुर्थी, पूर्वाषाढा- नक्षत्र, गण्ड- योग, गर- करण, चन्द्रराशि- धनु, सूर्योदय- ६ः४१, सूर्यास्त- १७ः०६ । मेष : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ