एकै दिन १० लाख भक्तजनले भरे गढीमाई मेला
बारा । माघे सङ्क्रान्तिको विशेष अवसरमा मङ्गलबार बारामा ठूलो मेला लागेको छ । मेलामा १० लाखभन्दा बढी सहभागी भएको गढीमाई सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी दिए । यस वर्ष गत मङ्सिर २४ गते बली चढाउने साइत जुटेपनि