वीरगञ्जको सर्वोत्तम स्टिलमा विस्फोट, १५ जना घाइते, ७ को अवस्था गम्भीर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मा रहेको सर्वाेत्तम स्टिलमा विस्फोट हुँदा एक नेपालीसहित १५ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक ओमप्रकाश