२०८१ फागुन १४ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ फागुन १४ गते बुधबार, ई.स. २०२५ फेब्रुअरी २६, तिथि- फाल्गुुण कृष्णपक्ष त्रयोदशी, ०९ः२७ बजेपछि चतुर्दशी, श्रवण- नक्षत्र, परिघ- योग, वणिज- करण, चन्द्रराशि- मकर, सूर्योदय- ६ः३३, सूर्यास्त- १८ः०२ । मेष : दाम्पत्य जीवनमा एक किसिमको निरासा