बारामा मतदानमा असर पुर्याउने पाँचजना प्रहरी नियन्त्रणमा
बारा । बारामा आइतबार भइरहेको उपनिर्वाचनमा असर पुर्याउन खोजेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले देवताल गाउँपालिका-७ को मतदान केन्द्रबाट बाराका २ र रौतहटका ३ जना गरी ५ जनालाई नियन्त्रणमा लिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले