मधेश सरकारमा कांग्रेसबाट कृष्ण र वीरेन्द्र मन्त्री
जकपुरधाम । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ । भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने