नेपाल विद्यार्थी मगर संघको राष्ट्रिय विस्तारित भेला बर्दिवासमा सुरु
महोत्तरी । नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १२औं राष्ट्रिय विस्तारित भेला बर्दिवासमा सुरु भएको छ। सम्पूर्ण नेपालीका लागि वैज्ञानिक, व्यवहारिक र समावेशी संघीय सिक्षा, आदिवासी विश्वविद्यालय स्थापनार्थ उक्त भेला सुरु भएको केन्द्रीय समितिले जनाएको छ। २६ र २७ गते