३६ दिनपछि खुल्यो पर्सा गाउँपालिकाको तालाबन्दी
सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी बुधवार अपरान्ह खुलेको हो। असन्तुष्ट जनप्रतिनिधिको १९ बुँदे मागका