२०८१ पौष ६ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ पौष ६ गते शनिबार, ई.स. २०२४ डिसेम्बर २१, तिथि- पौष कृष्णपक्ष षष्ठी, १३ः५८ बजेपछि सप्तमी, पूर्वफाल्गुनी- नक्षत्र, प्रीति- योग, वणिज- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः५२, सूर्यास्त- १७ः१२ । मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने