अब सरकारले तीव्रगतिमा काम गर्छ : नेता खनाल
विराटनगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले अबतीव्र गतिमा काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले सरकारको काम कारवाहीप्रति असन्तुष्ट हुनुपर्ने कारण छैन भन्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत