‘गरीबसँग विश्वेश्वर’ : एउटा सुँगुरको पाठाले फेरिँदै जीवन
बनियानी, बाह्र जनाको परिवार । घरमा काम गर्ने एक जना मात्र । हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता । यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को पाँच वर्षअघिको हो । अहिले उहाँको दैनिक सहज बन्दै