एमाले अध्यक्ष ओलीले आज बिराट दरबार क्षेत्र निरीक्षण गर्ने
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराट दरबार क्षेत्र निरिक्षण गर्ने भएका छन् । भोलिदेखि सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि आज बिराटनगर जान लागेको अध्यक्ष ओलीले बिराट दरबार क्षेत्रको निरक्षण गर्न लागेका हुन् ।