देशका तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । २०८० असोज २८ गते आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि