नेपाल भर वर्षा, तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना
काठमाडौँ । आज सबै प्रदेशमा वर्षा हुने र तराई क्षेत्रमा हावाहरी समेत चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा