फागुन १२ गते शनिबारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल फागुन १२ गते तदअनुसार फ्रेब्रुअरी २४, सन् २०२४ शनिबार, शुक्लपक्षको पुर्णिमा, मघा नक्षत्र, अतिगण्ड योग, सिंह राशिमा चन्द्रमा, यो योग महाअशुभ मानिन्छ। अभिजित मुहूर्त: बिहान ११:५५ देखि १२:४० सम्म, काठमाण्डौमा सुर्योदय: बिहान ०६:३५ सुर्यास्त: