पहिरोको उच्च जोखिममा खोटाङको चेकेथुम गाउँ
खोटाङ। बराहपोखरी गाउँपालिका-२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ। गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मष्टपुखोलाबाट पहिरो बर्सेनी माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन्। २५ वर्षअघि शुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुम