संस्कार संस्कृति जोगाउनुपर्छ तर, चाडपर्वमा हुने तडकभडक अन्त्य गर्नुपर्छ : पूर्वमन्त्री चौधरी
सुनसरी । पूर्वमन्त्री भगबती चौधरीले चाडपर्वको नाममा हुने अनावश्यक तडकभडक अन्त्य हुनुपर्ने बताएकी छिन् । थारु महिला तथा तराइबासी महिलाहरूको जितिया पर्वको अवसरमा सृजनशील महिला एकता समाज गढी गाउँपालिका सुनसरीले औरबनीमा आयोजना गरेको ‘जितिया पर्व सांस्कृतिक संरक्षण कार्यक्रम(२०८१’ कार्यक्रमलाई सम्बोधन