पेरिस ओलम्पिक: अहिलेसम्म ४७ देशले जिते पदक, चीन शीर्ष स्थानमा
काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् । जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर