भक्तपुरमा सकियो खेलकुद उत्सव २०८१: उत्कृष्ट खेलाडीहरु पुरस्कृत
भक्तपुर । भक्तपुरमा भएको चारदिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चांँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरु पुरस्कृत भएका छन् । प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरियो । कलेजको विद्यार्थी कल्याण तथा