साग खेलकुद : १५ गते विजोर, २४ गते जोर नम्वरका मात्र सवारी साधान चलाउन पाइने
काठमाडौं । यही मंसिर १५ देखि २४ गतेसम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को उद्घाटन (मंसिर १५ गते) विचोर नम्वरमा सवारी साधान र समापन मंसिर २४ गते जोर नम्वरका मात्र सवारी साधान चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले