उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा
उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् । आगामी महिना दक्षिण कोरियामा हुन लागेको