एसीसी प्रिमियर कप- कतारले मलेसियालाई हरायो
काठमाडौँ । कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरको हो । बर्षाले