डोर्टमण्ड च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा पिएसजीलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-० को नतिजा सहित फाइनलमा पुगेको हो । डोर्टमण्डको जितमा खेलको ५०औं मिनेटमा माट्स हुमेल्सले