प्रिमियर लिगबाट रेलिगेसनमा परे यी तीन क्लब
काठमाडौँ । इङलिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ । यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका यी तिनै क्लबको रेलिगेशनमा पर्ने