राष्ट्रपति भण्डारीद्वारा सार्वजनिक नीति तथा कार्यक्रमको (पूर्णपाठ)
काठमाडौं ,सरकारले आगामी आर्थिक बर्ष २०६६ र ७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्ट्रिय