एनआईसी एशिया बैंकको नयाँ शाखा जनकपुरमा
जनकपुर– एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै जनकपुर उपमहानगरपालिकामा शाखा संचालनमा ल्याएको बैंकले