रेल्वेका लागि मुआब्जाको टुङ्गो अन्तिम चरणमा
महोत्तरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ्गले महोत्तरीको बर्दिबासमा निर्माण हुने (ब्रोडगेज) रेल्वेको मुआब्जाको टुङ्गो अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिवासमा राजनीतिक दलका प्रतिनिधी तथा स्थानीयहरुसंग कुरुा गर्दै मन्त्री नेवाङ्गले उपसमितिको प्रतिवेदनकोको आधारमा मूआब्जा निर्धारण छिट्टै