एन आई सी एशिया बैंकद्वारा १५ लाख बीमा रकम भुक्तानी
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । वहाँलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले २०७६ चैत्र ४ का दिन उक्त