इन्टरनेटको शुल्क घटाउने तयारी गरिँदै
काठमाडौँ । सरकारले सम्पूर्ण नेपालीहरुमा इन्टरनेट सेवाको पहुँच पु-याउने उद्देश्यका साथ शुल्क घटाउने तयारी थालेको छ । लिभिङ विट आइसिटीले शुक्रबार आयोजना गरेको ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको