नेपालको आर्थिक वृद्धिदर ऋणात्मक
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको तथ्यांक सार्वजनिक गरेको छ । विश्वमा फैलिएको कोरोना महामारीका कारण नेपालको आर्थिक वृद्धिदर ओरालो लागेको विभागले जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक आर्थिक वृद्धिदर ४.६ प्रतिशतले