साताको पहिलो दिनमा नै नेप्सेमा उच्च अंकको पहिरो, दुई घण्टामा नै ५ प्रतिशतले गिरावट
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा पहिरो गएको छ । नेप्से सुरु भएको दुई घण्टामा नै ५ प्रतिशत घटेको छ ।बजार खुलेको दुई घण्टामा नै नेप्से १ सय ४७.३१ अंकले घटेर २ हजार ७ सय ७९.६८ बिन्दुमा झरेको