व्यवसायीले स्यानिटरी प्याडको मूल्य बढाए पनि देउवा सरकार मौन
काठमाडौं । व्यवसायीले स्नानिटरी प्याडको मूल्य बढाउँदा समेत देउवा सरकार रमिते भएको छ । सरकारले बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएपछि व्यवसायी बजारमा स्यानिटरी प्याडको मूल्य बढाए । खुद्रा व्यापारीहरुले सरकारले कर बढाएको भन्दै मूल्य बढाएपछि सामाजिक सञ्जालमा बहस सुरु